कोरलो

वि.

  1. भालेसित मिसिने बेला पुगेको; तरुनो अवस्थाको (गाईबस्तु); कोरली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)