कोरा
ना. [सं. कड्ड]
- सादा, सेतो र माड नपछारिएको बाक्लो कपडा।
- मालसामान तयार पार्न काम लाग्ने र कच्चा (चिजवस्तु)।
- अनुभव नपाएको वा आवश्यक विषयव्यवहार नबुझेको; काँचो; सिकारु।
- परिष्कार नभएको; नमाझिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)