कोरी

ना. [सं. कुट्टन]

  1. ठुलो पात भएको र भेट्नामा लामो बिँड लगाइएको माटाको काममा प्रयोग हुने हतियार; बेल्चा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)