कोरी

ना. [अङ्. स्कोर]

  1. बिसको सङ्ख्यालाई एक एकाइ मानेर गन्ने प्रणालीअनुसार बिसवटा वस्तुको समूह; एक बिस।
  2. बिस ढेप कागतको ठेली वा समूह। (उदा.- हाम्रो कार्यालयलाई तीन कोरी नेपाली कागत चाहिएको छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)