कोर्याहा
वि. [कोर्+याहा]
- कुष्ठ रोगले सताएको; कोर भएको।
- कसैलाई घृणापूर्वक गाली गर्दा प्रयोग हुने शब्द। स्त्री. कोर्याही।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [कोर्+याहा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)