कोर्याक्क
क्रि.वि. [अ. मू. कोर्याक्+क]
- काँक्रो, गाँजर, मुला आदि काँचैमा चपाउँदा अलि ठुलो आवाज आउने किसिमले; मर्याक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. कोर्याक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)