कोलम्बो योजना

ना.

  1. राष्ट्रमण्डलका तर्फबाट दक्षिण र दक्षिणपूर्वी एसियाका मित्र राष्ट्रहरूलाई दिइने सहायता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)