कोलाँना. [नेवा.]कोटालको माथिल्लापट्टि राखिने तेर्सो काठ; डँडाली।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कोलम्बो योजना कोलाकोला