कोलाकोला

ना. [अ. मू. कोला (द्वि.)]

  1. केटाकेटीलाई नुहाउँदा चिसोले नआत्तियुन् र सातो नजाओस् भनी बालकको ध्यान आफूतिर तान्नका निम्ति भनिने शब्द।
  2. कुनै काम, व्यवहारबाट आत्तिनुपर्ने स्थिति; के गरूँ , कसो गरूँ हुने सङ्कटपूर्ण अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)