कोल्टे

वि. [कोल्टो+ए]

  1. सिधा वा आँखासोझी नभई दायाँबायाँतिर ढल्केको; कोल्टो परेको; आँखा छलिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)