कोल्टो
ना. [सं. कक्षवर्त]
- सिधा र सरल नभई टेढोमेढो परेको ठाउँ वा वस्तु।
- दायाँ वा बायाँ कोखले टेकेर छड्के सुत्ने ढाँचा।
- आँखासोझी नभएको; पायक नपरेको; अपाही।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कक्षवर्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)