कोशकार
ना.
- शब्दकोशको सम्पादन गर्ने व्यक्ति वा कोशको निर्माता।
- धन राख्ने भाँडो वा तरबार, खुकुरी राख्ने दाप बनाउने व्यक्ति।
- आफ्नो आवरण वा कोश स्वयम् बनाइने अर्थमा रेसमको किरो।
- स्वयम् जालो बुन्ने अर्थमा माकुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)