कोसे ढुङ्गो

ना.

  1. कोस कोसका फरकमा राखिने ढुङ्गो।
  2. सीमानिर्धारण गर्न योग्य घटना; उल्लेखनीय कुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)