कोसे

वि. [कोस+ए]

  1. कोस भएको; कोसका परिमाणको। (चारकोसे झाडी, चारकोसे बाटो इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)