कोसे

वि. [कोसो+ए]

  1. कोसा भएको वा कोसा निस्कने; कोसाजस्तो (हे. कोसेबाली)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)