कोसो

ना. [सं. कोष]

  1. बोडी, केराउ, मास, मस्याङ, सिमी आदिका भित्र गेडा रहने खोल वा खोलसहितको फल।
  2. कोसाकै रूपमा फल्ने केरा, रामतोरियाँ आदिको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)