कौटिल्य
ना. [सं.]
- इसापूर्व तृतीय शताब्दीका मानिने अर्थशास्त्रका रचयिता तथा प्रसिद्ध कूटनीतिज्ञ आचार्य; चाणक्य।
- कुटिल हुनाको काम, भाव वा अवस्था; कुटिलता; टेढोपन।
- छलकपट; बेइमानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)