कौटुम्बिक

वि. [सं.]

  1. कुटुम्ब वा नातागोता भएको; कुटुम्बसम्बन्धी; कुटुम्बी।
  2. घरको मूली वा जेठोबाठो; थकाली; बाबु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)