कौडिन्य
ना. [सं. कौण्डिन्य]
- पराशर र कौण्डिनीबाट जन्मिएका गोत्रप्रवर्तक एक ऋषि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)