कौडी

ना. [कौडो+ई]

  1. सानो खालको कौडो।
  2. तल्लो तहको दाम; थोरै मूल्यको पैसो। (उदा.- साथमा एक कौडी छैन, कसरी महिना चलाउने?)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)