कौडे
वि. [कौडो+ए]
- कौडा झुन्ड्याएर वा भिरेर हिँड्ने; कौडीवाल।
- आँखामा फुलो परेको; कौडाजस्तो आँखा भएको।
- दास; कमारो; नोकर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [कौडो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)