कौतुकी

वि. [सं.]

  1. कौतुक गर्ने; विनोदप्रिय; लहडी स्वभावको।
  2. वैवाहिक सम्बन्ध मिलाउने; लमीको काम गर्ने।
  3. खेलतमासा देखाउने; चटके; जादुगर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)