कौमार्य

ना. [सं.]

  1. बालकपन वा युवावस्था; कौमार।
  2. पुरुषको संसर्गमा नपरेकी केटीको स्त्रीत्व; कुमारीत्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)