कौमुदी

ना. [सं.]

  1. चन्द्रमाको किरण; ज्योत्स्ना।
  2. कार्तिक शुक्लपक्षको पूर्णिमा।
  3. पाणिनि व्याकरणका आधारमा निर्मित संस्कृत भाषाका लघु, मध्य र सिद्धान्त नामका व्याकरणसम्बन्धी प्रसिद्ध ग्रन्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)