कौरव

ना. [सं.]

  1. कुरु नामका पौराणिक राजाको वंशमा जन्मेका सन्तति।
  2. कुरुवंशी राजा धृतराष्ट्रका छोरा (दुर्योधन आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)