कौमोदकी

ना. [सं.]

  1. विष्णुका चार हातमा रहने शङ्ख, चक्र, गदा, पद्ममध्ये गदा, विष्णुको गदा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)