कौरो

ना. [√ कोरो]

  1. किरियापुत्रीहरू बस्ने ठाउँ; हे. कोरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)