कौरो ढिकुरो

ना.

  1. मरेको दश दिनसम्म मृतकलाई पिण्डपानी दिन जलाशयनजिकै बनाइएको वेदी; ढिकुरो।
  2. कौरो र ढिकुरो गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)