कौलास्नु
स. क्रि. [कौलासो+नु]
- कसैलाई टाढाबाट चिच्च्याएर बोलाउनु; हकार्नु; गुहार्नु।
- आत्तिएर कराउनु; चिच्च्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स. क्रि. [कौलासो+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)