कौलतड

ना. [फा. कबल तङ्ग]

  1. घोडाको काठीमा कौल कस्ने छालाको पेटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)