कौल करार

ना. [कबुल+करार]

  1. कुनै विषयमा कबुल गरिने वा पुर्‍याइने करार; सर्तनामा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)