कौलटेय

ना. [सं.]

  1. व्यावसायिक रूपमा वेश्यावृत्ति गर्ने नारीको छोरो; वेश्यापुत्र; कुलटाको सन्तान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)