कौशेय
वि. [सं.]
- रेसमको धागोबाट बनेको; रेसमी।
- रेसम नामको किराबाट बनेको एक प्रकारको तन्तु; रेसम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)