कौस

वि. [सं. कोश]

  1. रेसमको धागोबाट बनेको; रेसमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)