कौसल
ना. [अङ्. काउन्सिल]
- नेपालमा राणाकालताका कुनै जल्दोबल्दो विषयमा विशेष विचार पुर्याई निर्णयमा पुग्न खडा गरिएको सभा वा शासकलाई शासनसम्बन्धी सरसल्लाह पुर्याउने त्यस्तो अड्डा।
- कानुनविद्हरूको सभा; कानुन तथा न्यायसम्बन्धी काम गर्ने अड्डा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)