कौस

वि. [सं. कुश]

  1. कुशबाट निर्मित; कुशसम्बन्धी; कुशको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)