क्या
निपा.
- उदेक, खुसी; झर्को, सम्भावना, शङ्का आदि जनाउने वा कुनै कुरामा जोड दिन प्रयुक्त हुने अव्यय; के; कस्तो; कत्तिको; खुप। (उदा.- बिनसित्ति पनि क्या झमेला आइलाग्यो बा! आज फुटबल हेर्दा क्या मजा भयो! मैले अस्ति नै भनेको कुरो क्या, बिर्स्यौ कि कसो?)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)