क्याँक्नु

स. क्रि. [क्याँक्+नु]

  1. अर्द्धचन्द्राकार हत्केलाले पछाडिपट्टि घाँटी समातेर अँचेट्नु; घोक्रो समाउनु; उँधो मुन्टो पारी पिठ्युँबाट ङ्याक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)