क्याँकक्याँक

ना. [अ. मू. क्याँक्+अ (द्वि.)]

  1. हाँस, मुजुर, सुगा आदि चरा कराउँदा निस्कने शब्द वा बोली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)