क्याउँक्याउँ

ना. [अ. मू. क्याँउँ+(द्वि.)]

  1. नचाहिँदो वा नहुने कुरामा पनि झर्कोलाग्दो गरी कराउने काम; कचकच।
  2. सामान्य कुरामा पनि हल्ला हुने गरी भएको खलबल; ख्याउँख्याउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)