क्याकक्याक

क्रि.वि. [क्याक्+अ (द्वि.)]

  1. घाँटी अँठ्याउँदा सास रोकिएर एकनासले शब्द निस्कने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)