क्याकक्याकी/क्याकक्याकती

क्रि.वि.

  1. त्यसरी नै सास रोकिएर छिटो छिटो शब्द निस्कने किसिमसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)