क्याप्प

क्रि.वि. [अ. मू. क्याप्+प]

  1. हात, सनासो आदिले समाउने वा दाँतले एकैपल्ट टोक्ने किसिमले; ट्याप्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)