क्याबात

वि. बो. [क्या+बात]

  1. कुनै राम्रो काम वा बहादुरीका निम्ति पिठ्युँमा धाप मारेर र त्यसै पनि प्रोत्साहन दिँदा प्रयोग गरिने शब्द; स्याबास। (उदा.- क्याबात, वीरहरूले देशका निम्ति खुप लडेछन्!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)