क्यामरा

ना. [अङ्.]

  1. कुनै व्यक्ति, दृश्य वा स्थलको दुरुस्त चित्र आउने गरी फोटो खिच्ने यन्त्र; छायाङ्कन गर्ने वा तस्बिर खिच्ने वैज्ञानिक उपकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)