क्यामुनु

ना.

  1. तीन अङ्गुलजति फराक र एक कुरेतबराबर लामा चिल्ला पात हुने, पहेँलो फूल फुल्ने र बोक्रा नसको काममा लिइने एक प्रकारको रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)