क्याम्प

ना. [अङ्.]

  1. कम्पाउन्ड; हाता; गिर्दा; क्याम्पा।
  2. सिपाहीहरू गएर बसोबास गर्ने ठाउँ; शिविर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)