क्रतु

ना. [सं.]

  1. कुनै पर्व वा अन्य दिनमा गरिने धार्मिक कार्य; हवन; यज्ञ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)