क्रन्दन
ना. [सं.]
- दुःखपूर्ण चिच्च्याहट; विलाप; रुवाइ।
- युद्धका निम्ति गरिएको आह्वान; हाँक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)