क्रम

ना. [सं.]

  1. बिचमा नरोकिई चल्दै आउने प्रक्रिया; सिलसिला; मेलो।
  2. रुल; नियम।
  3. पाइलो चलाइ; कदम; फड्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)